रोचक सामग्री


खोजी

Sunday, February 28, 2016

यसरी हुँदैछ नेपाल टेलिकम रित्याएर नयाँ कर्मचारी ल्याउने तयारी


काठमाडौं, १७ फागुन । नेपाल दूरसञ्चार कम्पनी टेलिकमबाट पहिलो चरणमा ७९६ कर्मचारीले स्वेच्छिक अवकाश रोजेका छन् । प्रायः सबै तहका कर्मचारीले स्वेच्छिक अवक ाश रोजेपछि कम्पनीलाई ६ अर्ब रुपैयाँ हाराहारीमा आर्थिक भार पर्ने भएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: यसरी हुँदैछ नेपाल टेलिकम रित्याएर नयाँ कर्मचारी ल्याउने तयारी.

No comments:

Post a Comment