रोचक सामग्री


खोजी

Monday, February 29, 2016

ड्राइभर बिना चल्ने गुगल कार दुर्घटनामा  


१८ फागुन, काठमाडौं ।  बिना ड्राइभर चल्ने गुगल कार दुर्घटनामा परेको छ । परीक्षण ड्राइभका क्रममा गुगल कार अमेरिकाको क्यालीफोर्नियामा बससँग ठोकिएको थियो ।आफै चल्ने कार सार्वजन� �क सडकमा अन्य सवारी साधनसँग ठोकिएको यो पहिलो घटन हो। (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ड्राइभर बिना चल्ने गुगल कार दुर्घटनामा  .

No comments:

Post a Comment