रोचक सामग्री


खोजी

Sunday, February 28, 2016

अस्ट्रेलियामा नेपाली नर्सलाई काम र इज्जतसँगै पैसा पनि

सिड्नीको एक एडल्ट केयर सेन्टरमा नेपाली नर्सहरू । तस्बिरहरू : नारायण खड्का
फाल्गुन १६, २०७२- बाग्लुङका गोविन्द राना अस्ट्रेलियामा क्लिनिकल नर्स म्यानेजरका रूपमा क ार्यरत छन् । सन् २००८ मा विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका उनी आठ वर्षमै उक्त पदमा पुग्न सफल भए । १ सय २० जना बिरामीलाई रेखदेख गर्ने जिम्मेवारी पाएका उनी अस्ट्रेलियामा नर्सिङ पेसामा उच्च तहमा पुग्ने केही नेपालीमध्येका एक हुन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: अस्ट्रेलियामा नेपाली नर्सलाई काम र इज्जतसँगै पैसा पनि.

No comments:

Post a Comment