रोचक सामग्री


खोजी

Sunday, February 28, 2016

एउटा अनौठो विवाहः सप्तरीमा ‘गर्लफ्रेण्ड’ले भगाइन् ‘ब्वाइफ्रेण्ड’


सप्तरी । प्रेमीले प्रेमिकालाई भगाएर बिहे गरेको त सुन्नुभएकै होला । तर, केटीले केटालाई विवाह मण्डपबाटै भगाएर विवाह गरेको घटना कुनै फिल्ममा मात ्र कल्पना गरिन्छ । तर, यस्ती फिल्मी शैलीको बिहे सप्तरीमा भएको छ । सप्तरीमा २१ वर्षकी युवतीले आफूभन्दा एक बर्ष जेठा प्रेमीलाई भगाएका छन् । त्यो, पनि अर्कै युवतीलाई दुलही बनाउन लागेको बेला ।

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: एउटा अनौठो विवाहः सप्तरीमा 'गर्लफ्रेण्ड'ले भगाइन् � ��ब्वाइफ्रेण्ड'.

No comments:

Post a Comment