रोचक सामग्री


खोजी

Monday, February 29, 2016

पैसासहित श्रीमती प्रहरीसँग भागेपछि श्रीमानको बिचल्ली


१७ फागुन, कालिकोट । कालीकोट जिल्लाको रास्कोट क्षेत्रमा एक महिलाले श्रीमानले विदेशमा कमाएको पैसासहित प्रहरीसँग भागेपछि श्रीमान् बिचल्लीमा परेका छन् । जिल्लाको रास्कोट क्षेत्रको स्युना–५ निवासी शान्ति तिरुवाले श्रीमान् लल्ते तिरुवाले मलेसियाबाट विभिन्न समयमा कमाउँदै पठाएको रकम करिब रु सात लाख रकम खर्च गरेर नजिकै रहेको इलाका प्रहरी कार्यालय स्युनामा कार्यरत प्रहरीसँग भागेपछि अभिभावकले नियन्त्रणमा लिई

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: पैसासहित श्रीमती प्रहरीसँग भागेपछि श्रीमानको बिचल्ली.

No comments:

Post a Comment