रोचक सामग्री


खोजी

Saturday, March 5, 2016

डाक्टर शशांक कोइरालाले अर्जुननरसिंहलाई सोधे, 'दाइको त ढाड दुख्ने समस्या छ हैन?'


काठमाडौं : नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा महामन्त्रीका प्रत्यासीद्वय अर्जुननरसिंह केसी र डा शशांक कोइराला मतदानस्थल नजिकै सँगै देख िए। कार्यकर्ताको आग्रहपछि उनीहरुले सँगै फोटो पनि खिचाए। कोइराला प्यानलमा रहेका यी दुवै अहिले एकै पदमा दुई खेमाका प्रतिस्पर्धी हुन्। केसी यसपटक पुरानो कित्ता छाडेर देउवा पक्षका महामन्त्री उम्मदवार हुन्। (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: डाक्टर शशांक कोइरालाले अर्जुननरसिंहलाई सोधे, 'दाइको त ढाड दुख्ने समस्या छ हैन?'.

No comments:

Post a Comment