
२२ माघ, काठमाडौं । पेट्रोल पम्पबाट तेल चोरी गर्दागर्दै त्रिपुरेश्वरको एक पम्पबाट ३ जना कर्मचारी पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित मायाराम भोलाराम पम्पमा कार्यरत कर्मचारीहरु पेट्रोल चोरी गरेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले पम्पमै कार्यरत कर्मचारीहरुलाई पक्राउ गरेर लगेपछि पम्पमा पेट्रोल वितरण हुन सकेको छैन । पम्पमा झण्डै ४ सय मोटरसाइकल तेल भर्न लाइनमा छन्
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: पेट्रोल चोर्दाचोर्दै मायाराम पम्पका ३ कर्मचारी पक्राऊ, तेल वितरण रोकियो .
No comments:
Post a Comment