रोचक सामग्री


खोजी

Thursday, February 25, 2016

अर्थको अवरोधले पुनर्निर्माण अभियान अबरुद्ध


१४ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले बजेट नदिएपछि भूकम्पपछिको पुनर्निर्माणका काम रोकिएको छ। अर्थ मन्त्रालयले बजेट नदिएकै कारण १२ फागुनबाट दोलखाको सिंगटीमा स्रोत केन् द्र स्थापना गरी सरकारले घोषणा गरेको अनुदान रकम वितरण सुरु गर्ने कार्य रोकिएको राजधानी दैनिकमा समाचार छ। (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: अर्थको अवरोधले पुनर्निर्माण अभियान अबरुद्ध.

No comments:

Post a Comment