
फाल्गुन १६, २०७२- दिल्ली विमानस्थल हुँदै श्रीलंकाको कोलम्बो 'ट्रान्जिट' भएर मध्यपूर्वी तथा खाडी मुलुकमा नेपाली युवायुवती ओसार्ने गिरोहका मुख्य दुई एजेन्ट पक्राउ परे� ��ा छन् । मानव तस्करीमा संग्लग्न गिरोहबारे प्राप्त सूचनाका आधारमा शुक्रबार वसन्तकुञ्जस्थित एक अपार्टमेन्टबाट ती दुई एजेन्टका साथमा रहेका ११ युवतीको उद्धार गरिएको हो । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: मानव तस्कर गिरोह दिल्लीमा पक्राउ, ११ युवतीको उद्धार.
No comments:
Post a Comment