
डा. उत्तमबाबु श्रेष्ठ तत्कालीन नेकपा माओवादीले गोरखा, काभ्रे, रोल्पा, रुकुम र सिन्धुलीमा एकैपटक फौजी कारबाही गरेर 'जनयुद्ध'सुरु गर्यो, १ फाल्गुन ०५२ देखि । यो समाचार देशभरमा भएको एउटा मात्रै सरकार नियन्त्रित टेलिभिजन र रेडियोले फुकेका थिए । नेपालभरमा करिब १.६ प्रतिशत घरसँग मात्र टेलिभिजन सेट थिए । सिंगो देशभर मोटामोटी ८५ हजार टेलिफोन लाइन थिए, टेलिकमले
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: नेपालमा र्याडिकल राजनीतिको भविष्य.
No comments:
Post a Comment