
केही हप्ता अगाडि आफ्नो शरीरलाई खादाले छोपेर फोटोसुट गराएर आलोचित भएपछि नायिका शुभेच्छा थापाले माफी मागिन् । उनले माफी मागेपनि विभिन्न तरिकाले आलोचना भने भैरहेको छ नै । उनै थापाले अब, आफूलाई केही बदलेकी छिन् । शुभेच्छाले अहिले आलोचित भएपछि नयाँ शैलीको फोटोसेसन गरेकी छिन् । जसमा उनले आफ्नो शरीरलाई पूर्ण ढाँकेकी छिन् । शुभेच्छाले शेर्पा
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: खादाले आलोचित भएपछि शुभेच्छाको यस्तो पहिरन.
No comments:
Post a Comment