
२५ माघ, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले जेष्ठताका आधारमा हालै उपसचिवबाट सहसचिवमा बढुवा भएका २१ जनालाई पदस्थापन र चार जनालाई सरुवा गरेको छ । लोकसेवा आयोगको सिफारिसअनुसार माघ २० गते मन्त्रिपरिषद बैठकले जेष्ठताका आधारमा प्रशासन समूहका २१ र लेखापरीक्षण समूहबाट एक गरी २२ उपसचिवलाई सहसचिवमा बढुवा गरेको थियो । थप २० जना उपसचिवलाई कार्यक्षमता मूल्यांकनका आधारमा
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: बढुवा भएका २१ सहसचिवको पदस्थापन, ४ सहसचिवको सरुवा (सूचीसहित) .
No comments:
Post a Comment