
बार्सिलोना। बिगत दुई बर्ष देखि संचालन हुँदै आएको नेपाली पाठशाला स्पेनले संचालक समिति गठन गरेको छ। पाठशालाको मंगलबार बसेको एक बैठकले सरला सापकोटाको संयोजकत्वमा ९ सदस्यीय संचाल क समिति गठन गरेको हो। (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: स्पेनमा नेपाली पाठशाला संचालक समिति गठन.
No comments:
Post a Comment