
२५ माघ, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तीन नेताबीच बिहारको राजधानी पटनामै वीरगन्ज नाका तत्काल खोल्ने अनौपचारिक सहमति भएपनि औपचारिक निर्णय नहुँदै नाका खुल्यो । मोर्चाको औपचारिक निर्णय नहुँदै वीरगन्ज नाका खेलेको श्रेय मोर्चा घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पाएकोमा मोर्चाभित्र खलबली मच्चिएको आजको नागरिक दैनिकमा समाचार छ । शनिबार मोर्चाको बैठक बसेर तत्कालका लागि
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: मोर्चामा खलबली .
No comments:
Post a Comment