
फाल्गुन १६, २०७२- भारतको महाराष्ट्र राज्यको ठानेमा आइतबार बिहान एक ३५ वर्षिय युवकले आफ्नो परिवारको १४ जनाको हत्या गरि आत्महत्या गरेका छन् । ठानेको कसरवादाभली गाउँ निवासी हसन अनवर वारेकरले धारिलो हतियार प्रयोग गरि ७ जना बालबालिका, आफ्नो श्रीमतीसहित ६ जना महिला र एकजना पुरुषको घाँटी रेटी हत्या गरेका छन् । धारिलो हतियार प्रहार गर्नु पूर्व
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: महाराष्ट्रको ठानेमा परिवारको १४ जनाको हत्या गरि युवकद्वारा आत्महत्या.
No comments:
Post a Comment