
२२ माघ, काठमाडौं । जापानमा एक नेपालीले ट्रेनको लिकमा हाम फालेर आत्महत्या गरेका छन् । टोक्योको कामता बस्दै आएका वाग्लुङ, गल्कोट काँडेवास ९ का २१ वर्षिया ओमकार कँडेलले बिहिबार अपरान्ह आत्महत्या गरेका हुन् । उनले द्रुत गतिमा रहेको रेलको लिकमा हाम फलेर आत्महत्या गरेको जापानबाट सञ्चालित नेपाली पोर्टल टोक्यो नेपालले जनाएको छ । टोकियो ओमोरी खाईदान स्टेशनमा
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: जापानमा नेपालीद्वारा ट्रेनको लिकमा हाम फालेर आत्महत्या .
No comments:
Post a Comment