रोचक सामग्री


खोजी

Sunday, February 7, 2016

भूकम्पपीडितले ट्याक्सी पाएनन्  


२५ माघ, काठमाडौं । सरकारले नयाँ ट्याक्सी दर्ता खुला गर्दा भूकम्पपीडित परिवारका लागि कोटा छुट्याए पनि उनीहरुले अझै अनुमति पाएका छैनन् । असारमा ट्याक्सी दर्ता खोल्दा भूकम्पपीडितका लागि ५०० कोटा छुट्याइएको थियो । आजको कारोबार दैनिममा समाचार छ ।  तर, नयाँ दर्ता सुरु भएको ३ महिना नाघिसक्दा पनि भूकम्पपीडितले पाउने सुरसार छैन । अर्कातिर कोटा बढाएर

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: भूकम्पपीडितले ट्याक्सी पाएनन्  .

No comments:

Post a Comment