रोचक सामग्री


खोजी

Friday, March 18, 2016

चीन भ्रमण र चेपुवामा ओली


- सीताराम बराल प्रधानमन्त्री पदमा निर्वाचित हुनासाथ एमाले अध्यक्ष केपी शर्मा ओली २४ असोज अपराह्न व्यवस्थापिका संसद् भवनबाट सीधै एमाले मुख्यालय धुम्बाराही पुगे । ओलीको स्वागतका लागि त्यहाँ एमालेका नेता–कार्यकर्ता त उपस्थित थिए नै । त्यसबाहेक एमाले मुख्यालयभित्र एक विदेशी राजदूत पनि थिए । प्रधानमन्त्री सुशील कोइरालालाई हराउँदै सरकार प्रमुखमा निर्वाचित भएका ओलीलाई बधाई दिन ओलीअगा� �ै

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: चीन भ्रमण र चेपुवामा ओली.

No comments:

Post a Comment