रोचक सामग्री


खोजी

Friday, March 18, 2016

वेपत्ता परिवार भन्छन्- सरकार अभिभावक हो कि अपराधी ?


६ चैत, डडेल्धुरा । बेलापुर गाविसका पूर्वअध्यक्ष पदमबहादुर विष्टले छोरोको बाटो हेरेर बसेको १४ वर्ष पुग्यो तर, न सासको टुंगो छ न लाशको । ०५८ सालमा छोरालाई माओवादीले जबरजस्ती अपहरण गरेर लगेको उनको भनाइ छ । तर, १४ वर्ष बितिसक्दा पनि न माओवादीले स्थिति सार्बजनिक गरिदिएको छ न सरकारले नै । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: वेपत्ता परिवार भन्छन्- सरकार अभिभावक हो कि अपर ाधी ?.

No comments:

Post a Comment