
प्रिय काँग्रेसका प्रतिनिधिहरु ! म आफै कोइराला बंशको हुँ । कोइरालाहरु अघि बढ्दा, कोइरालाहरुले देशको नेतृत्व गर्दा अनि कोइरालाहरु अग्रपंक्तिमा रहँदा म आफू कोइराला भएकोले गर्ब महसुस हुनु स्वाभाविक हो । म कोइराला भएकोले इतिहासमा नाम लेखाउन सफल पुरानो पुस्ताबाट कोइराला बंशश्रीहरु कृष्णप्रसाद कोइराला, मात्रिका कोइराला, बिपी कोइराला, धरणीधर कोइराला, नोना कोइराला अहिलेका पुस्तामा डाक्टर भगवान कोइराला,
नेप� ��ल१२३.com | ANTV मा बाँकी पढौं: प्रकाश कोइरालाको पत्रः सुजाता र संशाकलाई हराएमात्र वीपीको सम्मान हुन्छ.
No comments:
Post a Comment