रोचक सामग्री


खोजी

Wednesday, March 9, 2016

काठमाडौं विश्वविद्यालय : अवरस र चुनौती


काठमाडौं विश्वविद्यालय नेपालको उत्कृष्ट सामुदाययिक विश्वविद्यालयमात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बजारोन्मुख शिक्षा प्रदान गर्न र जीवनमुखी सीप सिकाउन अभिप्र� �रित गर्ने शिक्षाको केन्द्रबिन्दु हो । यस शैक्षिक संस्थाले आफ्नो उचाइ, गरिमा र कद बढाउन विश्वविद्यालयमा कार्यरत प्राध्यापकको दूरदर्शी दृष्टिकोण, अध्ययनरत विद्यार्थीको लगनशीलता र साहस, अभिभावकको माया र स्वदेशी तथा विदेशी सहयोगी हातको निरन्तर विश्वास सर्वोपरि

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: काठमाडौं विश्वविद्यालय : अवरस र चुनौती.

No comments:

Post a Comment