
२३ फागुन, काठमाडौं । मोरङ क्षेत्र नम्बर ४ का कांग्रेस नेता राजाराम सरदार शारीरिकरुपमा अशक्त छन् । उनी सबलाङ्ग सरह हिँडडुल गर्न सक्दैनन्, उनलाई ह्वील चियरको आवश्यकता पर्छ । � �र, आइतबार महाधिवेशनस्थलमा मतदान गरिरहेका सरदारसँग न हि्वलचेयर थियो, न त कसैले उनलाई सहयोग नै गरिरहेको देखियो । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: राजाराम सरदारलाई भोट हाल्न यस्तो सकस (फोटो फिचर).
No comments:
Post a Comment