रोचक सामग्री


खोजी

Tuesday, April 5, 2016

परराष्ट्रमन्त्रीले बोलाएर लिए इयुका राजदूतहरुसँग स्पष्टीकरण


काठमाडौं, २३ चैत । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले युरोपियन युनियनका राजदूतहरुलाई बोलाएर सातो लिएका छन् । भारत र इयुको हालै भएको बैठकपछि उनी� �रुले निकालेको विज्ञप्तिमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै परराष्ट्रमन्त्री थापाले इयुका राजदूतहरुलाई बोलाएर हपारेका हुन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: परराष् ट्रमन्त्रीले बोलाएर लिए इयुका राजदूतहरुसँग स्पष्टीकरण.

No comments:

Post a Comment