
काठमाडौं । भूकम्पप्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ), गैरसरकारी संस्था (एनजिओ), निजी संस्था तथा प्रतिष्ठान, रेडक्रस र रेडक्रिसेन्टलगायत संघसंस्थाले � �र्बौं रूपैयाँ भूकम्पपीडितको नाममा उठाएको पाइएको छ। यी संस्थाले भूकम्पपीडितलाई आपतकालीन राहत उपलब्ध गराउन भन्दै ३० अर्ब रूपैयाँभन्दा बढी विभिन्न स्रोतबाट प्राप्त गरेको भए पनि त्यसअनुसार पीडितले राहत पाएका छैनन्। (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: यतिधेरै ३० अर्ब रुपैयाँ कसरी हरायो ?.
No comments:
Post a Comment