रोचक सामग्री


खोजी

Friday, April 29, 2016

नाका खोल्नेबित्तिकै तातोपानीबाट सुन तस्करी


काठमाडौं / बाह्रबिसे इलाका प्रहरीले १८ किलो सुनसहित शुक्रबार तातोपानीका साङ्बो शेर्पा, मिङ्मार शेर्पा र मेलम्ची नगरपालिकाका विमला थापालाई पक्राउ गरेको छ।  तातोपानीबाट क ाठमाडौंतर्फ जाँदै गरेको बा.९च १४६३ नम्बरको कालो फोर्ड कारको डिकीबाट प्रहरीले सुन बरामद गरेको हो। विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक राजु पाण्डेको नेतृत्वको टोलीले शुक्रबार अपराह्न साढे चार बजे सुन बरामद गरेको

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: नाका खोल्नेबित्तिकै तातोपानीबाट सुन तस्करी.

No comments:

Post a Comment