
सवारी साधन दर्ताको अनुपातमा सवारी चालक अनुमतिपत्र वितरण नहुँदा कोशी अञ्चल यातायात व्यवस्था कार्यलयले करोडौंको राजस्व गुमाएको छ । २०७१ स� �ल देखि यातायात विभागले कोशी अञ्चलमा पनि सवारी दर्ता र लाइसेन्स वितरण कार्यालय अलग्गै राखेर सेवाग्राहीलाई छिटो र छरितो सेवा दिने योजना बनाएको थियो । तर योजना अनुरुप लाइसेन्स वितरण नहुँदा सेवाग्राही मारमा परेका छन्
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: लाइसेन्स वितरण नहुँदा करोडौं राजश्व गुम्यो, चालकहरु लाइसेन्स विना सवारी गुडाउदै.
No comments:
Post a Comment