रोचक सामग्री


खोजी

Saturday, April 30, 2016

१ लाख रुपैयाँको कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार वात्स्यायनलाई


काठमाडौं : नेपाल पत्रकार महासंघले स्थापना गरेको 'कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार' यसवर्ष वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल (वात्� ��्यायन) लाई दिइने भएको छ। नेपाल पत्रकार महासंघको शुक्रबार बसेको बैठकले १ लाख राशीको पुरस्कार वात्स्यायनलाई दिने निर्णय गरेको हो। (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: १ लाख रुपैया� ��को कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार वात्स्यायनलाई.

No comments:

Post a Comment