रोचक सामग्री


खोजी

Saturday, April 30, 2016

चुरेमा आगो निभाउँदै नेपाली सेना


एक हप्तादेखि कञ्चनपुरको उत्तरी भेगमापर्ने चुरे क्षेत्रका सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा नेपाली सेना जुटेको छ ।  डढेलोले भयानक रुप लिएपछि शनिबार बिहानदेखि कञ्चनपुरको भीमदत ्तनगरपालिका–३ मा पर्ने सहिद स्मृति सामुदायिक वनमा नेपाली सेनाको टोली आगो नियन्त्रणमा जुटेको हो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: चुरेमा आगो निभाउँदै नेपाली सेना.

No comments:

Post a Comment