रोचक सामग्री


खोजी

Saturday, April 30, 2016

विवाहमा कति वर्ष ग्याप राम्रो ?


अधिकांश पुरुष आफूभन्दा कम उमेरका लाई विवाह गर्न रुचाउछन् । भविष्यमा त्यही उमेर भिन्नताले यौन जीवनमा प्रभाव पार्न सक्छ भन्नेतर्फ भने कसैको ध्यान गएको पाइदैंन । चिकित्सकहरु विवाहका ला गि बढीमा ५ वर्षसम्मको मात्र ग्याप राम्रो हुने बताउछन् । एकै उमेरमा विवाह गर्दा भावनात्मक सम्बन्ध र सोचाइ पनि मिल्ने भएकाले धेरै लामो अन्तरमा विवाह गर्नुहुँदैन ।

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: विवाहमा कति वर्ष ग्याप राम्रो ?.

No comments:

Post a Comment