रोचक सामग्री


खोजी

Saturday, April 30, 2016

युरोपका २८ देशमा अब 'रोमिङ फ्री', युरोपका कुनै पनि मुलुकमा अब राेमिङ लाग्दैन


शनिबारदेखि सुरु भएको कम शूल्क आगामी वर्षको जुन देखि पूर्ण रुपमा खारेज हुनेछ। मतलब युरोपका कुनै पनि मुलुकमा पुग्नुस् तपाईँले रोमिङ वापतको रकम तिर्नुपर्ने छैन।फोनसँगै डाउनलोड डेटा वा टेक्स्टिङमा पनि छुट हुनेछ। (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: युरोपका २८ देशमा अब 'रोमिङ फ्री', युरोपका कुनै पनि मुलुकमा अब राेमिङ लाग्दैन.

No comments:

Post a Comment