रोचक सामग्री


खोजी

Wednesday, March 9, 2016

पूर्व राजा ज्ञानेन्द्र पशुपतिमा, माहोल हेर्दा लाग्छ देशमा अझै राजतन्त्र कायम छ (भिडियो सहित)


काठमाडौं, फागुन २४ । सोमबार साँझको पशुपतिनाथ मन्दिर परिषरको माहोल हेर्दा लाग्थ्यो देशमा राजतन्त्र अझै कायम छ । राजतन्त्र अन्त ्य भएको एक दशक बितिसक्दा पनि राजाको पक्षमा देखिएको एउटा ठूलो झुण्डले पाशुपत क्षेत्रको पवित्र भुमीमा भनीरहेको थियो राजा आऊ देश बचाऊ' । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: पूर्व राजा ज्ञानेन्द्र पशुपतिमा, माहोल हेर्दा लाग्छ देशमा अझै राजतन्त्र कायम छ (भिडियो सहित).

No comments:

Post a Comment