
नयाँ दिल्ली – एक प्लेट मोःमो को विषयमा विवाद हुँदा एक १९ वर्षीय तेक्वान्दो खेलाडीको हत्या भएको छ । भारतको नयाँ दिल्लीमा भएको घटनामा ती खेलाडीको टाउको सिसाको बोतलले प्रहार � ��री, सिसाको टुक्राले घाँटी रेटेर हत्या गरिएको हो । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: एक प्लेट मोःमो विवादमा तेक्वान्दो खेलाडीको हत्या.
No comments:
Post a Comment