
काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसको संस्थापन समूहबाट विद्रोह गरी कृष्णप्रसाद सिटौलाको समूहबाट महामन्त्री पदमा उम्मेदवारी दिएका युवा नेता गगन थापाविरुद्ध विभिन्न प्र� ��पोगाण्डा सुरू भएको उनका समर्थकहरूले आरोप लगाएका छन् । आज बिहान सुन्धाराका होटलहरूमा बसेका मध्य र सुदूरपश्चिमका महाधिवेशन प्रतिनिधिहरूसँग भेट गरी आफूलाई महामन्त्री पदमा मतदान गर्न आग्रह गरेका थापाविरुद्ध विरोधीहरूले गलत प्रचार गरेका हुन्
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: गगन था� �ालाई फसाउन यसरी हुँदैछ खतरनाक षड्यन्त्र.
No comments:
Post a Comment