
काठमाडौं– पोखरामा प्याराग्लाईडिंग दुर्घटना भएको खबरप्राप्त भएको छ । कस्की प्रहरीका अनुसार फेवा तालमा ७–८ वटा खसेको सूचना आएको थियो र खबरअनुसार प्रहरी अहिले घटनास्थलमा जाद� �ँछ । हावहुरीका कारण प्याराग्लाईडिंग खसेको प्रहरीलाई सूचना प्राप्त भएको थियो । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: फेवातालमा खसे आधा दर्जन प्याराग्लाईडर्स.
No comments:
Post a Comment