रोचक सामग्री


खोजी

Saturday, March 5, 2016

नक्कली भूकम्पपीडित पन्छाउन सरकारी टोलीलाई सकस


२३ फागुन, काठमाडौं । घरको भग्नावशेष । छेवैमा अरुका झै जस्ताको अस्थायी टहरो ।  साथमा थियो, परिचयपत्र पनि । भूकम्पपीडितका रुपमा योभन्दा बलियो प्रमाण अरु के हुन सक्छ ? भोटेच ौर गाविसका एक स्थानीयले यिनै प्रमाणका आधारमा क्षतिग्रस्त घरको लागत संकलन गरिदिन आग्रह गर्दा गाउँ पुगेको सर्भेयर टोलीले बास्तविकता अर्कै पायो ।  उनी नक्कली भूकम्पपीडित रहेछन्

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: नक्कली भूकम्पप� ��डित पन्छाउन सरकारी टोलीलाई सकस.

No comments:

Post a Comment