
१९ फागुन, कपिलवस्तु । कपिलवस्तुमा ६ महिनाको अबधीमा सवारी दुर्घटनाबाट २८ जनाको ज्यान गएको छ । गत साउनदेखि माघसम्म भएका ३२ सवारी दुर्घटनाबाट २८ जनाको अकालमै ज्यान गएको र २� � जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: कपिलवस्तुमा ६ महिनामा ३२ दुर्घटना, २८ को मृत्यु .
No comments:
Post a Comment