रोचक सामग्री


खोजी

Saturday, March 5, 2016

‘म लक्ष्मीप्रसाद देवकोटा, बास पाइन्छ ?’


वनारसको एउटा चिसो साँझको कुरा हो, भट्टराई परिवारका लोग्नेमानिसहरू घरको चोकमा जम्मा भएर आगो तापिरहेका थिए, उनीहरूका सामुन्ने अचानक मैलोमैलो कुर्ता र धोक्रे सुरुवालमाथि पुरानो ख� �ले डबल भेस्ट शैलीमा सिलाइएको कोट लगाएको उन्नत ललाट र अत्यन्त कमनीय आँखा भएको एउटा युवक आएर उभियो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: 'म लक्ष्मीप्रसाद देवकोटा, बास पाइन्छ ?'.

No comments:

Post a Comment