रोचक सामग्री


खोजी

Sunday, March 6, 2016

सेयरको निर्देशन अब मात्र लागु हुन्छ : धितोपत्र बोर्ड


काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै केही दिनदेखि सेयर आवेदनका लागि एउटै चेकबाट भरिएको दुई तीन वटा सेयर खारेज हुने भन्ने लगायतक ा अन्योलतालाई चिर्दै शेयर निष्काशनका दौरान एकभन्दा बढी आवेदनमा एउटा चेक प्रयोग गर्न नपाउने, शेयर नपरेको पैसा बैंक खातामा जम्मा गराउनुपर्ने लगायतका विषयहरु अब आउने शेयरमा मात्र लागू हुने

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: से� ��रको निर्देशन अब मात्र लागु हुन्छ : धितोपत्र बोर्ड.

No comments:

Post a Comment