रोचक सामग्री


खोजी

Sunday, July 3, 2016

वर्षातमा सडक कालोपत्र गर्नेलाई कारबाही हुने

काठमाडौँ, १९ असार । बजेट सिध्याउने उद्देश्यले असार, साउन र भदौ महिनामा सडक कालोपत्र एवम् खाल्डाखुल्डी टाल्नेलाई कारबाही हुने भएको छ । सडक विभागका प्रवक्ता दयाकान्त झाले रासससँग कुरा गर्दै असार, साउन र भदौमा बढी वर्षा हुने भएकाले यो समयमा गरिएको पिच र प्याच वर्क गुणस्तरीय हुँदैन त्यसैले रोकिएको छ भने । “यो आर्थिक वर्षमा

Read More: वर्षातमा सडक कालोपत्र गर्नेलाई कारबाही हुने

No comments:

Post a Comment