सात बर्षीय बालिकालाई अश्लील भिडियो देखाएको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले ३० वर्षीय सुरेश बानियाँलाई पक्राउ गरेको हो । मकवानपुरको हेटौंडा नगरपालिका–२ संगम चोक घर भई चन्द्रागिरी नगरपालिका–२ दहचोक बस्दै आएका छन् । उनले सिन्धुपाल्चोक तातोपानी घर भएकी ७ वर्षीया बालिकालाई घरदेखि केही पर खाली ठाउँमा लगेर अश्लील भिडियो देखाएको प्रहरीले जनाएको छ । Extra
बाँकी NEPAL123.COM मा पढौं
No comments:
Post a Comment