रोचक सामग्री


खोजी

Sunday, July 3, 2016

विद्युत् महसुल वृद्धि नगर्न माग

नेकपा माओवादीले विद्युत् प्राधिकरणले साउन १ गतेबाट २२ प्रतिशतसम्म विद्युत् महसुल बढाउने भनी गरेको निर्णयको  विरोध गर्दै फिर्ता लिन माग गरेको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्धारा आइतबार जारी विज्ञप्तिमा उक्त निर्णय कार्यान्वयन भए देशव्यापी सङ्घर्षमा जाने उल्लेख गरिएको छ । ‘नेपाली उपभोक्ताको टाउकोमा गिर खेल्ने सरकारको यो निर्णय तुरुन्त फिर्ता गर्न हाम्रो पार्टी सरकारलाई

Read More: विद्युत् महसुल वृद्धि नगर्न माग

No comments:

Post a Comment