रोचक सामग्री


खोजी

Monday, July 4, 2016

भूकम्पपीडित कोटामा क्यानाडा पठाइदिने भन्दै साउथ अफ्रिका पुर्याइएपछि …

काठमाडौँ, २० असार । भूकम्पपीडित कोटामा क्यानडा पठाई दिने भनी ठगी गर्ने काठमाडौ धापासी घर भई हाल टोखा नगरपालिका–८ बस्ने ३१ बर्षीय देवजङ्ग पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । पण्डितले क्यानडाको लागि भुकम्प पीडितको कोटा आएको छ भनि बुढानिलकण्ठ नगरपालिका–१७ बस्ने मच्छे श्रेष्ठलाई बिश्वास दिलाई पटक पटक गरी २२ लाख आईएमई गरी खातामा राख्न लगाएपछि
बाँकी NEPAL123.COM मा पढौं

No comments:

Post a Comment