रोचक सामग्री


खोजी

Sunday, July 3, 2016

भूकम्पपीडितलाई छिटो रकम वितरण गर्न सांसदको माग

काठमाडौँ, १९ असार । आज व्यवस्थापिका–संसद्को विशेष समयमा सांसद नारायणप्रकाश साउदले भूकम्पपीडित जनतालाई आवास निर्माणका लागि एकमुष्ट रु एक लाख ५० हजारको वितरण छिटो गर्न सरकारको ध्यानाकर्षण गराए । सभामुख ओनसरी घर्तीसँग समय लिई उनले कञ्चनपुर, कैलालीलगायत विभिन्न जिल्लामा ४० वर्षअघिदेखि बसोबास गर्दै आएका स्थानीय बासिन्दाका समस्या समाधानका लागि छुट्टै आयोग गठन गर्न माग गरे

Read More: भूकम्पपीडितलाई छिटो रकम वितरण गर्न सांसदको माग

No comments:

Post a Comment