रोचक सामग्री


खोजी

Sunday, July 3, 2016

प्रचण्डका सल्लाहकारलाई प्रकाशले लखेटेपछि…

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नो सचिवालय र सहयोगी परिवर्तन गरिराख्ने नेतामा पर्छन । अन्य नेताहरुले गोपनियता ख्याल गर्दै आफ्नो सचिवालयहरु खासै फेरबदल नगर्ने गरेका भएपनि प्रचण्डले भने त्यसतर्फ खासै चासो दिने गरेका छैनन् । यस्तैमा प्रचण्डका एक सल्लाहकार लाजिम्पाट दरबारबाट छाटो सयममै आउट भएका छन् । प्रचण्डको प्रेस संयोजकको भूमिकामा रहेका सूर्य किरण

Read More: प्रचण्डका सल्लाहकारलाई प्रकाशले लखेटेपछि…

No comments:

Post a Comment