२३ मंसिर, काठमाडौं । नेपाल आयल निगमले भोलि बिहीबार पनि काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा निजी मोटरसाइकल र स्कुटरलाई पेट्रोल वितरण गर्दैछ । आयल निगमले झण्डै ५० वटा पम्पबाट २६ देखि ४० नम्बर लटमा दर्ता भएका मोटरसाइकल र स्कुटरलाई तेल वितरण गर्नेछ ।
बिहान ९ बजेदेखि सबै पम्पहरुमा तेल वितरण सुरु हुन...
भोलि २६ देखि ४० नम्बरका बाइकको तेल भर्ने पालो, कहाँ-कहाँ पाइन्छ ?
No comments:
Post a Comment