'त्यही प्रहरी आएर हामीसँग यौन सम्पर्क गर्छ, त्यही प्रहरीले समाएर लान्छ अनि कुरो मिलेपछि त्यही प्रहरीले छाडिदिन्छ,' एक युवतीले आफ्नो पीडा टुंग्याउन नपाउँदै अर्कीले भनिन ्,'थाकेका हुन्छौं, गलेका हुन्छौं तर प्रहरीले चाहेको बेलामा उनीहरुको ओछ्यान तताएनौ भने पक्राउ गर्छन्। हामी धेरै प्रहरीबाटै शोषणमा परेका छौं।' राजधानी दैनिकमा समाचार छ। (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: प्रहरीबाटै लुटिन्छन् याैनकर्मी महिला.
No comments:
Post a Comment