रोचक सामग्री


खोजी

Thursday, April 28, 2016

काठमाडौंमा ‘ठूलो भुइँचालो जाँदा कम्पन थोरै’


काठमाडौं उपत्यकामा माटो र बालुवाको मोटो पत्रले भुइँचालो तरंगलाई अझ तीव्रता दिनसक्छ, त्यही भएर ठूलो भुइँचालो जाँदा यहाँ सबै ध्वस्त हुन सक्छ भन्ने मान्यता थियो। त्यसविपरीत स ानो भुइँचालो जाँदा बढी कम्पन रेकर्ड भयो भने ठूलो भुइँचालो जाँदा कम। यसले अनुमान गरिएभन्दा कम क्षति भयो। (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: काठमाडौंमा 'ठूलो भुइँचालो जाँदा कम्पन थोरै'.

No comments:

Post a Comment