अनमोलमणि 'ओहो! तपाईँ अम्रिका नजानु भको?' 'साँच्ची तपाईँ किन अमेरिका नजानु भको?' नुरप्रताप सिंह पछिल्ला केही दिनदेखि यस्तै प्रश्नको जवाफ दिँदा दिँदै थाकिसकेका थिए। उमेरले ४५ छिचोलिसकेको थियो। शारीरिक तन्दुरुस्तीका लागि उनी प्रत्येक बिहान चिसो हावामा हिँड्थे। हिँड्थे भन्दा पनि उनी लमकलमक नै लम्किन्थे। हिंडाइ अलिक फटाफट भयो भने पसिना निस्कन्छ र त्यसले शरीर तन्दुरुस्त बनाउँछ भन्ने उनलाई
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: उनी किन अमेरिका गए ?.
No comments:
Post a Comment