निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गर्दा अब १० हजार हस्ताक्षरको झन्झट हट्ने भएको छ। आयोगले विधेयकमा अब ५ सय मतदाताको नागरिकतासहित हस्ताक्षर पेस गर्नु पर्ने प्रावधान प्र स्ताव गरेको छ। आयोगमा दर्ता भएका दलले वार्षिक लेखा परीक्षण प्रतिवेदन नबुझाएकै कारण धमाधम दल दर्ता खारेज भइरहेको अवस्थामा दर्ता अझै सजिलो पारेको छ। पाँच सयको हस्ताक्षरमा दल दर्ता हुनु उपयुक्त
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: दल दर्� �ा गर्न अब ५ सय हस्ताक्षर भए पुग्ने!.
No comments:
Post a Comment