रोचक सामग्री


खोजी

Thursday, April 28, 2016

महाशय ! मलाई केपी ओलीले चिन्दैनन्


मंसिरको पहिलो साता एक साँझ कार्यालयको सम्पादन कक्षमा बसेर काम गर्दै थिएँ, एउटा अपरिचित काठमाडौंतिरको फोन नम्बरबाट फोन आयो, फोन उठाएर हेल्लो नभन्दै एकजना पुरुषको आवाजमा 'नमस्कार, गुड इभिन� ��ङ, के छ हालखबर, के गर्दै हुुनुहुन्छ, तपाईको फेसबुक दिनदिनै हेर्छु निक्कै खुशी लाग्छ भन्दै मलाई चिन्नु भयो ? भने । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: महाशय ! मलाई केपी ओलीले चिन्दैनन्.

No comments:

Post a Comment